नाकाबन्दी खोल्न रामदेवको दबाब

a


काठमाडौं – नेपाललाई योगको देश बनाउने अभियानमा लागेका योगगुरु रामदेव र स्वामी बालकृष्णले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी नेपालमा भइरहेको पेट्रोलियम पदार्थलगायत यातायात बन्द खुला गर्न आग्रह गरेका छन् ।
मोदीका अति निकट मानिएका योगगुरु रामदेवले भारतीय प्रधानमन्त्री मोदीलाई शुक्रबार भेटेर छिमेकी मुलुक नेपालमा निर्वाध रुपमा सवारी आवागमन सहज गराउन आग्रह गरेको जानकारी पतञ्जली योगपीठ नेपालका ट्रस्टी शालिकराम सिंहले जानकारी दिए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment