a
![]() |
काठमाडौँ – काठमाडौँबाट हङकङका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।
प्रवक्ता शर्माले जहाजमा देखिएको समस्या के हो भन्ने बारेमा प्राविधिक परीक्षण नगरी केही भन्न सकिने अवस्था नभएको बताए। चालक दलले विमान आकस्मिक अवतरणका लागि आग्रह गरेपछि केही बेर विमानस्थलमा अन्य सेवा प्रदायकका जहाजको उडान र अवतरणसमेत स्थगन गर्नुपरेको थियो ।
विमानको आकस्मिक अवतरण गर्नुपर्ने भएपछि विमानस्थलमा अग्निनियन्त्रक सवारी र अन्य अत्यावश्यकीय व्यवस्था समेत गरिएको बताइएको छ ।
a
![]() |


0 comments:
Post a Comment