a
![]() |
काठमाडौं – मुलुकविरुद्द नाकाबन्दी गरिरहेका मधेसकेन्द्रित दलका नेताहरुलाई प्रहरीले कडा सुरक्षा दिन थालेको छ । आन्दोलनकारीबाटै नेताहरु निसानामा पर्न सक्ने सूचना र सामाजिक सद्भाव नभड्कियोस् भन्ने उद्देश्यका साथ प्रहरीले मधेसकेन्द्रित दलका नेतालाई कडा सुरक्षा दिन थालेको हो ।
नाकाबन्दी आन्दोलन गरी जनतालाई सास्ती दिने तर आफू भने निर्वाध सवारीसाधनमा हिँड्न थालेको भन्दै आन्दोलनकारीले नै निसाना बनाउन थालेपछि प्रहरीले नेतादेखि उनीहरुको आवासलाई समेत सुरक्षा दिएको खबर आजको राजधानी दैनिकमा खबर छ ।
a
![]() |

0 comments:
Post a Comment