भारतीय राजदूत रेले भने,‘केही दिनमै नाकाबन्दी हट्छ’

a


काठमाडौं – भारतीय राजदूत रन्जित रेले नेपालमाथि लगाइएको नाकाबन्दी केही दिनमै हट्ने बताएका छन् । कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेल निवास बोहोराटारमा आइतबार भएको भेटमा राजदूत रेले नेपाली जनतालाई दुःख दिने भारतको नियत नरहेको दाबी गर्दै नाकाबन्दी केही दिनभित्र हट्ने बताएका हुन् ।

पौडेलले नेपालले भोगिरहेको संकट बुझिदिन रेलाई आग्रह गरे । रेले नेपालको समस्याबारे अहिले भारतीय पक्षले समीक्षा गरिरहेको बताएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment